गुप्तचरका सुदूरपश्चिम हाकिम फेरिए

HTV Khabar २९ श्रावण २०८१, मङ्गलबार ०९:३८ मा प्रकाशित

काठमाडौं,  राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिमका निर्देशकको सरुवा भएको छ।केही दिनअघि मात्रै सरुवा भएका डीआईजी इन्द्रसिंह लामाको विदाई गरिएको हो।

उनलाई सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी प्मुख रबिन्द्र केसीले बिदाई गरेका हुन्। उनी सुदूरपश्चिम प्रदेशबाट कोशी प्रदेशमा सरुवा भएका छन्। उनको स्थानमा किशोर श्रेष्ठ आउने भएका छन्।