काठमाडौं, प्रधानसेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका उपरथी प्रदीप जङ्ग केसीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
केसीलाई शुक्रवार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
उनलाई यही मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले रथीमा बढुवा गरेको थियो।पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएका छन्।