काठमाडौं, काठमाडौंको महाराजगञ्ज वृत्तका प्रमुख फेरिएका छन्। त्यहाँ अब प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन्द्र पौडेलले कमान्ड सम्हाल्ने भएका छन्।
वृत्तमा कार्यरत प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री यूएन शान्ति मिसनमा जाने भएपछि उनको ठाँउमा पौडेलको काज सरुवा भएको हो।