रवि लामिछानेलाई अदालतमा पेस गरियो

HTV Khabar ४ कार्तिक २०८१, आइतबार ०२:२९ मा प्रकाशित

काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगेको हो।लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन्।