सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप

HTV Khabar ५ मंगशिर २०८१, बुधवार ०४:२६ मा प्रकाशित

काठमाडौं,  काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ।

थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो। झडपमा केही प्रदर्शनकारी घाइते भएका छन्।