- गृहपृष्ठ
- बूढानीलकण्ठ -११ मा विशेष पोलियो थोपा खुवाउने बारे जरुरी सूचना
बूढानीलकण्ठ -११ मा विशेष पोलियो थोपा खुवाउने बारे जरुरी सूचना
HTV Khabar
९ श्रावण २०८१, बुधवार ०४:४६ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ मा बसोबास गर्दै आएका जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुद्वारा घरघरमा आई विशेष पोलियो थोपा खुवाउने कार्यक्रम बारे यो सूचना प्रकाशित गरिएको छ।