- गृहपृष्ठ
- बूढानीलकण्ठ -११ को स्वास्थ्य बीमा सम्बन्धि सूचना
बूढानीलकण्ठ -११ को स्वास्थ्य बीमा सम्बन्धि सूचना
HTV Khabar
१५ श्रावण २०८१, मङ्गलबार ०३:०९ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ मा स्वास्थ्य बीमा गर्ने कार्य बीमा दर्ता सहयोगी मार्फत घरघरमा गएर गर्दै आएकोमा आज मिति २०८१/०४/१५ गतेदेखि बिहान ११:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म वडा कार्यालयमा नै हुने व्यहोरा वडाबासीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।