- गृहपृष्ठ
- बूढानीलकण्ठ -११ को सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी जरुरी सूचना
बूढानीलकण्ठ -११ को सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी जरुरी सूचना
HTV Khabar
३१ असार २०८१, आइतबार ०३:०९ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ को सामाजिक सुरक्षा भत्ता बापतको चौथो त्रैमासिक (वैशाख, जेठ र असार) महीनाको किस्ता रकम वडा कार्यालयसंगैको प्रभु बैंक लि. को एक्स्टेन्सन काउन्टरबाट वितरण भइरहेको यो सूचना प्रकाशित गरिएको छ।