काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ।
नगर प्रमुख कार्कीकी आमा सरीता कार्कीको वडा नम्बर ७ स्थित आफ्नै निवासमा निधन भएको हो।
नगरप्रमुख कार्कीकी ७७ वर्षीय आमा बिगत लामो समयदेखि दम रोगबाट पीडित हुनुहुन्थ्यो। उहाँको एक छोरा उपेन्द्र कार्की र ५ छोरी हुनुहुन्छ।