काठमाडौं, जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक अपील राज बोहरा नियुक्त भएका छन्।
एसपी बोहरालाई कार्यालयको सूचना अधिकारीसमेत तोकिएको प्रहरी परिसरले जनाएको छ।
एसपी बोहरालाई मोबाइल नम्बर ९८५१२२६९८३ वा इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.npमा सम्पर्क गर्न सकिन्छ।