प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका यी १३ कर्मचारी

HTV Khabar ३ माघ २०८०, बुधवार ०९:३७ मा प्रकाशित

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ।


प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो।माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन्।