काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ जेष्ठ नागरिक सम्मान तथा तिर्थ यात्रा गराउने सम्बन्धि सूचना प्रकाशित गरेको छ।
प्रस्तुत सूचनाअनुसार वडाभित्र बसोबास गर्ने ६८ वर्षको उमेर पुरा गरेका जेष्ठ नागरिकहरुको लागि नागरिक सम्मान तथा कुशेश्वर महादेव मन्दिरमा तिर्थ यात्रा कार्यक्रम आयोजना गरिन लागेको हुँदा ईच्छुक जेष्ठ नागरिकहरुले माघ १० गते भित्र वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
