गर्भवती महिलालाई ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन सम्बन्धि सूचना

HTV Khabar १ चैत्र २०७९, बुधवार १२:५१ मा प्रकाशित

गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्ने गर्भवती महिलाहरुलाई तपसिल बमोजिम सञ्चालन हुने स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागी भइ लाभ लिनको लागि यो सूचना प्रकाशित गरेको छ।