गोकर्णेश्वर नगरपालिकाको तालिममा सहभागी हुने सम्बन्धि सूचना !

HTV Khabar २१ वैशाख २०८०, बिहीबार ०३:०७ मा प्रकाशित

गोकर्णेश्वर नगरपालिका तथा सुरेखा प्रोफेशनल ट्रेनिङ सेन्टरको आयोजनामा नगरभित्र स्थायी बसोबास गर्ने २५ जना स्थानीयहरुलाई सहभागी गराई ९० घण्टे कोरियन भाषा तालीम सञ्चालन गरिने हुँदा तपशिलका कार्यालयमा निम्न मितिभित्र सम्पर्क राखी निवेदन दिनुहुन अनुरोध गरि यो सूचना प्रकाशित गरेको छ।