बूढानीलकण्ठ - ११ को जेष्ठ नागरिक सम्मान सम्बन्धि सूचना
HTV Khabar ९ जेठ २०८०, मङ्गलबार ०४:३३ मा प्रकाशित
बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ ले वडाभित्र बसोबास गर्ने ६८ वर्ष उमेर पूरा भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएका जेष्ठ नागरिकहरुलाई सम्मान तथा कपडा वितरण गर्नलागेको हुँदा निम्न मिति, समय र स्थानमा उपस्थितिका लागि यो सूचना प्रकाशित गरेको छ।