गोकर्णेश्वर नगरपालिकाले नि:शुल्क आँखा जाँच गरि चस्मा वितरण गर्ने सूचना

HTV Khabar ६ पौष २०७९, बुधवार ०१:२५ मा प्रकाशित
काठमाडौं, गोकर्णेश्वर नगरपालिका तथा  सशक्तीकरण अवसरको सहकार्यमा नगरका विभिन्न वडामा रहेका स्वास्थ्य केन्द्रहरुमा निम्न मिति र समयमा नि:शुल्क आँखा जाँच गरि चस्मा वितरण सम्बन्धि स्वास्थ्य सिविर सञ्चालन हुनेभएको कुरा नगर प्रमुख दीपक रिसालद्वारा हस्ताक्षर गरिएको सूचनामा जनाईएको छ।