कतारी अमिर अल थानी कात्तिक तेस्रो साता नेपाल आउने

HTV Khabar ३ कार्तिक २०८०, शुक्रबार ०६:३३ मा प्रकाशित

काठमाडौं, कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भएपनि अरु भेट टुंगो लाग्न बाँकी छ।