संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन् - जनार्दन शर्मा

HTV Khabar २७ भाद्र २०८२, शनिबार ०७:०५ मा प्रकाशित

काठमाडौं,  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार भएको आरोप लगाएका छन्।

उनले पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्ने भएपनि इतिहासले मूल्याङ्कन गर्ने बताए।उनले भनेका छन्,‘संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन्।

पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्छ तर इतिहासले यसको मूल्याङ्कन गर्नेछ।’