बूढानीलकण्ठ-११ को नि:शुल्क स्वास्थ्य परिक्षण सम्बन्धि सूचना

HTV Khabar ७ असार २०८१, बिहीबार ०६:१७ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ मा यही असार ७ र ८ गते नि:शुल्क स्वास्थ्य परिक्षण गरिने सूचना प्रकाशित गरिएको छ। 

वडा कार्यालयसंगै रहेको कपन स्वास्थ्य चौकीमा असार ७ गते शुक्रवार नाक, कान घाँटीको र असार ८ गते शनिवार पुरुषहरूको लागि प्रोस्टेट सम्बन्धि परिक्षण गरिने वडाध्यक्ष राजु अधिकारीद्वारा हस्ताक्षरित सूचनामा जानकारी गराईएको छ।