काठमाडौं, प्रहरीले बूढानीलकण्ठ नगरपालिकाको विभिन्न वडा एरियाहरूमा लागु औषध बिक्री वितरण गर्ने मानिस पक्राउ गरेको छ।
बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा लागूऔषध बिक्री वितरण भई रहेको छ भन्ने विषेश सुचनाको आधारमा कार्यालयबाट प्रहरी निरीक्षक नारायण सिंह बिष्टको कमाण्डमा खटिएको बूढानीलकण्ठ प्रहरी टोलिले नगरपालिकाका विभिन्न वडाहरूबाट उनीहरूलाई पक्राउ गरेको हो।
विभिन्न स्थानहरूबाट लागु औषध सहित पक्राउ परेका मानिसहरूलाई अनुसन्धानको लागि तालुक कार्यालय प्रहरी वृत्त महाराजगंज पठाईएको जनाईएको छ।
निम्नः-
१) ट्रमाडोल ३९६ ट्याब्लेट
२) ट्रमाडोल ५९ ट्याब्लेट