काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ मा बसोबास गरि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएकाहरुको लागि यो सूचना प्रकाशित गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार आ.व. २०८१/८२ को प्रथम त्रैमासिक ( श्रावण, भाद्र र असोज महीना) को किस्ता भत्ता रकम वडासंगै रहेको प्रभु बैंक लि. को एक्स्टेन्सन काउन्टरबाट मिति २०८१ असोज २० गते देखि वितरण गरिने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ।
