काठमाडौं, सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
दुई दिने नेपाल भ्रमणको क्रममा कतारी राजा थानी भोलि काठमाडौं उत्रिँदै छन्।