वेस्टइन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य

HTV Khabar १६ वैशाख २०८१, आइतबार ०२:०२ मा प्रकाशित

काठमाडौं, वेस्टइन्डिजविरूद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि १६१ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो।