काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन्। लामिछाने बीपीएलमा टोली राजशाही वारियर्समा अनुबन्धित भएका छन्।
उनले राजशाही वारियर्सबाट खेल्नेछन्। उक्त टीमले लामिछानेलाई स्वागत गर्दै हिमालयन म्याजिक भनेकाे छ।