रास्वपा प्रबास नेपाली सम्पर्क विभाग कुवेत गठन

सबिन पन्त 'पृथक' ८ श्रावण २०८१, मङ्गलबार १०:२७ मा प्रकाशित

काठमाडौं, रास्वपा प्रबास नेपाली सम्पर्क विभाग कुवेत गठन भएको छ। उक्त विभागले कुवेतमा बसेर रोजगारी गरिरहेका नेपालीहरुलाई एकतावद्ध गर्ने लक्ष्य लिईएको रेस्क्यू संयोजक घनश्याम थापा मगरले एचटिभी खबरलाई बताए।


साभापती - युवराज बस्याल 
उपसभापति - मोहन लुइँटेल 
सचीव - ज्ञान प्रशाद पाण्डे 
रेस्क्यु संयोजक - घनश्याम थापा मगर 
कोषनियन्त्रण - राम न्यौपाने 
बरिस्ठ,सल्लाहकार - पुष्कर धामी 
प्रमुख सल्लाहकार - विजय सारु मगर 
सदस्यहरु
सरिता थापा 
लक्ष्मी बिष्ट 
सन्तोष अधिकारी 
इस्वोर भणडारि
मो मोहरम अलि
मो आलमगिर अन्सरी