काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित

HTV Khabar २८ भाद्र २०८२, आइतबार ०७:३७ मा प्रकाशित

काठमाडौं,  काठमाडौं जिल्ला अदालतको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ।

गत सोमवारको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो। जिल्ला अदालतले आईतवार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो।