४ लाख नगदसहित ५ जुवाडे पक्राउ

HTV Khabar २९ अशोज २०८१, मङ्गलबार ०४:२६ मा प्रकाशित

काठमाडौं,  कावासोतीमा ४ लाख भन्दाबढी नगदसहित ५ जुवाडे पक्राउ परेका छन्।


कावासोती वडा नम्बर २ हिमालचोकमा जुवाखेलीरहेको जानकारीका आधारमा ४ लाख ५ हजार नगद सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरु आईतवार राती पक्राउ परेका हुन। प्रहरीले उनीहरु विरुद्ध मुद्दा चलाउने भएको छ।