३० उपसचिवहरूको पदस्थापन, ककसले पाए अवसर ?

HTV Khabar २० चैत्र २०८०, मङ्गलबार ०५:३० मा प्रकाशित

काठमाडौं, सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो।

नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेल, अशोककुमार भट्टराई, अर्जुनप्रसाद रिजाल, नारायणप्रसाद आचार्य, ध्रुवकुमार भण्डारी, रघुवंश कँडेल, कुष्णाकुमारी गौली, दवर्षि सापकोटा, सावित्री श्रेष्ठ, घनश्याम गौतम गायतका उपसचिवहरुको पदस्थापन भएको छ।

पदस्थापन भएका नयाँ उपसचिवहरुमा अकबर प्रधान, खेमनारायण पौडेल, कृष्णप्रसाद गौतम, जगदीश मिश्र, रमेशबहादुर बुढाथोकी, पुनाराम पौडेल, अयोध्याप्रसाद भण्डारी, रामकुमार काीर्की, दीपेन्द्रकुमार खत्री, डिलबहादुर कार्की, नरेन्द्रबहादुर पाल, ऋषिराम सुवेदी, भोजबहादुर भण्डारी छन्।

पदस्थापन भएका नयाँ उपसचिवमा वखतबहादुर खड्का, खगेन्द्रप्रसाद भटठ्ट, पदमलाल लामिछाने, निलमकुमार न्यौपाने र बुद्धिबहादुर खत्री छन।