बूढानीलकण्ठ नगरपालिकामा छाती तथा क्षयरोगको नि:शुल्क स्वास्थ्य परीक्षण सिविर हुने बारे जरुरी सूचना

सबिन पन्त 'पृथक' १५ असार २०८१, शुक्रबार ०५:५१ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा छाती तथा क्षयरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य परीक्षण सिविर सञ्चालन हुनेभएको छ। 


नगरपालिकाको विभिन्न वडाहरुको निम्न मिति,समय र स्थानमा सिविर सञ्चालन गरिने नगर स्वास्थ्य प्रमुख कुमारप्रसाद दाहालले बताएका छन्।