काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुनका लागि यो सूचना प्रकाशित गरेको छ।
बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयबाट स्वीकृत दुध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०८० को दफा १७ बमोजिम मापदण्ड पुरा गरेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सूचना प्रकाशित भएको २१ दिनभित्र आवश्यक कागजपत्र सहित सम्पर्क गर्नुपर्ने जनाईएको छ।
सूचना :
