बूढानीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र महिला कर्मचारीहरु विचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता खेल सम्पन्न भएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको चौर फुटसल मैदानमा भएको खेलमा कर्मचारीहरुको टोलीले जनप्रतिनिधिहरुको टोलीलाई पराजित गरेको छ।