गोकर्णेश्वर नगरपालिकाको तालिममा सहभागी हुन आवेदन आह्वान सम्बन्धि सूचना

HTV Khabar २१ वैशाख २०८०, बिहीबार ०३:३५ मा प्रकाशित

गोकर्णेश्वर नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने १५ जना महिलाहरुको लागि १५ दिने अल्लोको ब्याग बनाउने तालीम सञ्चालन गर्नलागेको हुँदा ईच्छुक लक्षित वर्गको पर्याप्त निवेदन नपरेकोले यो सूचना प्रकाशित गरिएको छ।