काठमाडौं, गोरखाको बोल्दे फेदिचेको १ किमि नजिकै ५ रेक्टर स्केलको भुकम्प गएको छ। अहिले बिहान ७:३९ बजे गएको भुकम्पले नेपालको विभिन्न स्थान साथै भारत र चीनमा समेत त्यसको प्रभाव देखिएको छ।