पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले सम्हालिन् जिम्मेवारी
HTV Khabar २९ भाद्र २०८२, सोमबार ०३:१३ मा प्रकाशित
काठमाडौं, नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले आज सिंहदरबार स्थित महान्यायाधिवक्ताको कार्यालयमा पुगेर आफ्नो जिम्मेवारी सम्हालेकी छिन्।