बूढानीलकण्ठ -६ को अत्यन्त जरुरी सूचना

HTV Khabar ३२ भाद्र २०८२, बिहीबार ०६:०५ मा प्रकाशित

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका वडा नं ६ ले सुचना निकाल्दै मदिरा जन्यलगायत अन्य पसललाई ९ बजे र
भट्टी पसल होटललाई बेलुका ८ बजे 
 बन्द गरि सुरक्षित रहन अनुरोध गरेको छ।

वडा नं ६ का अध्यक्ष रवी खडकाद्वारा हस्ताक्षरित सुचनामा अहिलेको विषम परिस्थितिको कारण यसो गर्नुपरेको जनाईएको छ।