काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि सचेतनामूलक अभिमुखीकरण कार्यक्रम हुने भएको छ।
वडा नं ९ ले सुचना जारी गर्दै मङ्सिर ८ गते शुक्रवार बिहान ११ बजे देखि १ बजे सम्म अभिमुखिकरण कार्यक्रम आयोज हुने जानकारी दिएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ को कार्यालय भवनमा हुने उक्त कार्यक्रममा सहभागिताका लागि सबै वडावासी र सरोकारवाला हरुमा अनुरोध समेत गरेको छ।