काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ-११ वडा कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष कृष्णप्रसाद भट्टराई पुनः सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
शनिवार सम्पन्न दोश्रो वडा अधिवेशनले निवर्तमान कमिटीका प्राय: पदाधिकारीहरु दोहोर्याएको छ ।
नवनिर्वाचित वडा कमिटीको नामावली
अध्यक्ष : कृष्णप्रसाद भट्टराई
उपाध्यक्ष : प्रकाश कटुवाल
सचिव : अंगुर पौडेल
उपसचिव : ज्ञानुप्रसाद पोखरेल
उपसचिव : गीता मिश्र
सदस्यहरु:
दिल बहादुर कार्की
सीताराम बुढाथोकी
गोपाल मोक्तान
डम्बर गुरुङ्ग
प्रल्हाद के.सी.
महेश्वर के.सी.
शान्ती वन गिरी
मन्दिरा अधिकारी
स्वस्तिका सुनार
सुशिला सुनार
विष्णुमाया खड्का
दिलकुमारी राई
डल्ले लामा
मान बहादुर प्रजा
समिर लामा