कागेश्वरी मनोहरा नगरपालिकाको पशुपन्क्षी प्रवर्द्धनको प्रस्ताव आव्हान सम्बन्धि सूचना

HTV Khabar २८ फाल्गुन २०८१, बुधवार ०९:३० मा प्रकाशित

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र पशुपन्क्षी प्रवर्द्धनको लागि प्रस्ताव आव्हान गरेको छ।

यस सम्बन्धि जानकारी कागेश्वरी मनोहरा नगरपालिका पशुसेवा शाखा प्रमुख रामबहादुर देउजा तथा प्रमुख प्रशासकीय अधिकृत हरिराम नगिलाद्वारा हस्ताक्षरित  सूचनामा जनाईएको छ।