काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० मिलनचोकस्थित बाल उद्धार माविको व्यवस्थापन समिति अध्यक्षमा पून: ध्रुवप्रसाद घिमिरे निर्वाचित भएका छन्।
घिमिरेको अध्यक्षतामा गठित समिति यस्तो छ :
१)ध्रुवप्रसाद घिमिरे -अध्यक्ष
२)पवित्रा राना-सदस्य
३)दिलकुमारी वि क- सदस्य (ज.प्र.)
४)डा.भगवान अर्याल-सदस्य
५)मीरा रेग्मी-सदस्य
६)सुविन चालिसे -सदस्य
७) विनोद पण्डित - सदस्य सचिव