काठमाडौं, नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं १२ को नयाँ कमिटी गठन भएको छ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा मंसिर ३० गते शनिवार इभर साइन पार्टी प्यालेसमा आयोजित दोश्रो अधिवेसनले शंकर प्रसाद भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो।
काठमाण्डौ जिल्लाका ११ पालिकामा रहेका १३८ वटा वडा कमिटीहरुमा पहिलो अधिवेसन सम्पन्न गरेको बूढानीलकण्ठ -१२ को वडा अधिवेसन उदघाटन शत्रमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष : शंकर प्रसाद भट्टराई
उपाध्यक्ष : खडानन्द लुइँटेल
सचिव : सुशिला ढुंगेल (खतिवडा )
उपसचिव : राजेन्द्र पुडासैनी
उपसचिव : रोजु गौतम
सदस्य :गणेश अधिकारी
सदस्य : राजन प्रसाद ढकाल
सदस्य :राकेश श्रेष्ठ
सदस्य :भरत प्रसाद भण्डारी
सदस्य :बिन्देश्वर शाह
सदस्य :बिनोद सापकोटा
सदस्य :केदार नाथ दाहाल
सदस्य :सुशिला बस्नेत
सदस्य :करुणा उपाध्याय गुरागाई
सदस्य :पार्वती अधिकारी भट्टराई
सदस्य :प्रमिला खतिवडा
सदस्य :पम्फा श्रेष्ठ
सदस्य :उर्मिला खतिवडा
सदस्य :सम्झना भण्डारी
सदस्य :राममणि आचार्य
सदस्य :बाबुराम चौलागाई