जनकल्याण माविमा रोजगारीको अवसर

HTV Khabar ९ मंगशिर २०८२, मङ्गलबार ०८:५३ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.-६ महाँकालस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा प्रशिक्षक आवश्यकता रहेको छ। 

विद्यालयमा प्राविधिक शिक्षा धार कम्प्युटर ईन्जिनियरिङ तर्फको रिक्त रहेको निम्न माध्यमिक तह तृतीय श्रेणी वा सो सरहको सहायक प्रशिक्षक पदमा काठमाडौं महानगरपालिकाको आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध हुनेगरी निम्न उमेर, आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकको लागि सूचना प्रकाशित गरिएको छ।