गोकर्णेश्वर नगरपालिकाको तालिममा सहभागी हुने सम्बन्धि सूचना

HTV Khabar १ चैत्र २०७९, बुधवार १२:२४ मा प्रकाशित

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पश्मिना उद्योग संघको आयोजना मा गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरुका लागि सञ्चालन हुने तालिममा सहभागी हुनको लागि आवश्यक आवेदन नपरेको हुँदा पून:यो सूचना प्रकाशित गरिएको छ।