सबिन पन्त 'पृथक' ७ मंगशिर २०८०, बिहीबार ०१:३६ मा प्रकाशित
काठमाडौं, भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। विहिवार बिहान १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ भने यसबारे थप विवरण आउने क्रममा रहेको छ।