पेट्रोलियम पदार्थको मूल्य घट्यो

HTV Khabar ३१ फाल्गुन २०८१, शनिबार ०९:०३ मा प्रकाशित

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको छ। त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ।