दिग्गज भारतीय गायिका आशा भोसलेको निधन

HTV Khabar २८ चैत्र २०८२, आइतबार ०३:२५ मा प्रकाशित

मुम्बई,  भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेको निधन भएको छ।

शनिवार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आज निधन भएको हो।