काठमाडौं, गोकर्णेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई स्वास्थ्य वीमा गराउने कार्यको लागि तपसिल बमोजिम कार्यरत दर्ता सहयोगीहरुबाट कार्यालय खुल्ने दिन ११:००-३:०० बजेसम्म सूचनामा उल्लेखित कागजपत्रसहित सम्पर्क गरि गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
