- गृहपृष्ठ
- गोकर्णेश्वर नगरपालिकामा रोजगारीको अवसर
गोकर्णेश्वर नगरपालिकामा रोजगारीको अवसर
सबिन पन्त 'पृथक'
२ भाद्र २०८०, शनिबार ०६:५६ मा प्रकाशित
काठमाडौं, गोकर्णेश्वर नगरपालिकामा सफाइ कर्मचारी माग गरिएको छ। नगरलाई सफा हराभरा बनाउनुको साथै बागमती नदी आसपास समेत सफाइ गरि सुन्दर बनाउन सरसफाइ गर्ने कर्मचारीको माग गरिएको हो।
गोकर्णेश्वर नगरपालिकाका प्रत्येक वडामा ४ जनाको दरले ३६ जना सफाइ कर्मचारी माग गरिएको प्रमुख प्रसाशकी अधिकृत बैकुण्ठ प्रसाद सापकोटाद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ।
