काठमाडौं, सोमवार ४ असोज

बूढानीलकण्ठ नगरपालिकामा आज सोमवार १२ हजार ९ सय ९९ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार गत भदौ ८ गते भेरोसेल पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा खोप लगाईएको हो।

नगर जनस्वास्थ्य महाशाखाले पर्याप्त मात्रामा खोप उपलब्ध भएकोले बिहानैदेखि आएर लाईन बस्नु नपर्ने भनी सूचित गरे ता पनि नगरवासी खोप लगाउन नपाईएला भनेर बिहान ७ बजेदेखि नै खोप केन्द्रमा आएर लाईन बसेका थिए। जसको कारण सबै खोप केन्द्रहरूमा अत्यधिक भिडभाड भएको थियो।

वडा अनुसार खोप लगाईएको विवरण :-

Leave a Reply

You may also like

%d bloggers like this: