काठमाडौं, शनिवार २ असोज

बूढानीलकण्ठ नगरपालिकामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाईदै छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार असोज ४ गते सोमवारदेखि ६ गतेसम्म ३ दिन नगरपालिकाको निम्न स्थानहरुमा भेरोसेलको दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाईएको हुनाले यो सूचना प्रकाशित गरिएको छ।

Leave a Reply

You may also like

%d bloggers like this: