काठमाडौं, मङ्गलवार १२ साउन

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बसेको हो ।

आसन्न १४ औँ महाधिवेशनमा बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् । बैठकमा क्रियाशील सदस्यता छानबिन समिति, पार्टी समायोजन समिति र पार्टी केन्द्रीय निर्वाचन समितिका पदाधिकारी पनि सहभागी छन्।

Leave a Reply

You may also like

%d bloggers like this: